मह जोडी सिक्किममा हास्य सम्राट उपाधिबाट अभिनन्दित

ख्यातिप्राप्त हास्यव्यग्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सिक्किमको गान्तोकमा अभिनन्दित भएका छन्। मह जोडीलाई नेपाली साहित्य परिषद् सिक्किमले भानुजयन्तीको अवसर पारेर गान्तोकमा आयोजित एक विशेष समारोहबीच अभिनन्दन गरेको हो। मह जोडीलाई हास्य विधाका महास्रमाट र अद्वितीय व्यक्तित्वको उपाधिका साथ विशेष सम्मानपत्र, फूलमाला र दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

महतन्त्रमा मह जोडीः सफलतामै फुर्सद छैन, कुरा किन काट्नु

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी नयाँ होइन । उनीहरूको जोडी जमेको ४४ वर्ष भइसक्यो । उनै मह जोडी अर्थात मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवाताल किनारमा गफिए ।...

लन्डन आइपुगे मह जोडी

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन्।

लन्डन आइपुगे मह जोडी

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन्।

'यूके टुर'का लागि लन्डनमा मह जोडी

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । मह जोडीका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन् ।

टेलिकमको ब्राण्ड एम्बेसडरमा मह जोडी

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे […]

मह जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं (अस) । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । मंगलबार कम्पनीले मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको टेलिकमले बताएको छ । सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरे । मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएपछि बजारमा विस्तारले थप उचाइ छुने विश्वास कम्पनीको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा–सुविधाबारे नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने बताए । सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले टेलिकमका सेवाको प्रचार, ब्रान्ड प्रवद्र्धनलगायतमा सहभागिता जनाउनेछन् ।

मह जोडी टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं– हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होमका अध्यक्ष सरोज वलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका […]

'मह' जोडी नेपाल टेलिकमको 'ब्रान्ड एम्बेसडर'

काठमाण्डौ – देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि 'मह' जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज व...

टेलिकमको ब्राण्ड एम्बेसडर बने मह जोडी

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर […]

बाल्टिमोरको कविता गृहमा मह जोडी

मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई  लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा महतले स्वागत गरे । कार्यक्रममा  शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो ।गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटीमा अमेरिका पुगेका केही विशिष्ट कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा दिवा भोजको कलाकारहरुले कविता गृहको अवलोकन गरेका थिए