बाल्टिमोरको कविता गृहमा मह जोडी

मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित अवैतनिक महाबाणिज्य दूताबास तथा कविता गृह पुगेका छन् । अमेरिकाको भ्रमणमा रहेका मह जोडीलाई  लोक गायक तथा महावाणिज्यदूतह प्रेमराजा महतले स्वागत गरे । कार्यक्रममा  शिवहरि पौडेलको पनि सहभागिता रहेको थियो ।गत मंगलबार अक्टोबर २६ का दिन कविता गृह प्रेम राजा महतकी जीवन संगिनीको नाममा राखिएको कुटीमा अमेरिका पुगेका केही विशिष्ट कलाकारहरुको सहभागिता थियो । कार्यक्रममा दिवा भोजको कलाकारहरुले कविता गृहको अवलोकन गरेका थिए

सम्बन्धित सामग्री

आजदेखि हलमा 'महापुरुष'

काठमाण्डाै - आजदेखि नेपाली कथानक चलचित्र महापुरुष प्रदर्शनमा आएको छ ।  फ्राइडे रिलिज अन्तर्गत एकल अभिभावकको एक्लोपनको कथा समेटिएको महापुरुष देशभर रिलिज भएको हो ।  फिल्ममा 'मह' जोडी हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोलालगायतको अभिनय रहेको छ । प्रदीप भट्टर...