सरकारले समेट्यो बागमतीलगायत नदी किनारका अनाधिकृत बस्ती हटाउने कार्यक्रम

काठमाडौं । सरकारले उपत्यकाका बागमती र विष्णुमती नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने बताए । स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत […]

सम्बन्धित सामग्री

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौँ ।  थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ- सुकुम्बासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरू अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्वासीका रूपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताए।

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ- सुकुम्वासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासीहरू अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्वासीका रूपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताए।

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार सुकुम्बासी

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताएका छन् । “अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई […]

अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडाैं । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आउनुभएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताउनुभयो । “अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न […]

वाग्मती किनारका बस्ती हटाउन बालेनले मागे रविको साथ

काठमाडौंको मुटुमा रहेको थापाथलीस्थित वाग्मती नदी किनार अतिक्रमण गरी बसेको बस्ती तत्कालीन सरकारले असहयोग गरेपछि रोकिएको अभियान पुनः सुरु हुने भएको छ । यस क्रममा काठमाडौं महानगरपालिकाले सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसंग सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय …

काठमाडौं नदी किनारका सुकुमवासी बस्ती (फोटो फिचर)

काठमाडौं : राजधानीको बाग्मती, विष्णुमती, मनोहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौँ टहरा बनेका छन्। घरबारविहीनका नाममा हजारौँ यहाँ बस्दै आएका छन्। नदी किनार अतिक्रमणमा पर्दा उपत्यकाको सभ्यतामै प्रश्नचिह्न खडा भएको छ। नदी अतिक्रमणका साथै फोहोरको समस्या जटिल बनेको छ। फोहोर नदी किनारमा बस्ने सुकुमवासीका पनि आफ्नै समस्या छन्।विभिन्न समयमा बनेका सरकारले सुकुमवासीको व्वस्थापन गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने भएको छैन। यी अव्यवस्थित वस्तीका कारण शहरको सौन्दर

खोला मिचेका बस्तीमा बाढी

काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश खोला किनारका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला), मनहरा र टुकुचा (इक्षुमती) सहितका नदी किनार अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाका कारण डुबानमा परेका हुन्। त्यसै गरी ललितपुरको कर्मनासासहित अन्य साना खोला तथा खहरेमा पनि बाढी आएको छ। भक्तपुरका हनुमन्तेसहित अन्य खोलामा जलाधार बढ्दा कैयौँ स्थान डुबानमा परेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले खोला किनारका बस्ती डुबानमा परेको बताउनुभयो।