विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी

काठमाडौँ,२० पुष । सेवालाई गुणस्तरीय बनाउन भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । विद्यालय तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय […]

सम्बन्धित सामग्री

सांसदहरूको विद्युतीय हाजिरी वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी

काठमाडौं, माघ २३ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो । सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताएका छन्। गएको एक वर्षमा एउटा […]

माघ २२ देखि सांसदहरूको विद्युतीय हाजिरी

काठमाडौं– यही माघ २२ गतेदेखि सांसदहरूको विद्युतीय हाजिरी हुने भएको छ ।  संघीय संसदमा सांसदहरूको विद्युतीय हाजिरी हुने भएको संसद् सचिवालयले जनाएको छ। माघ २२ गते देखि सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  यसमा लागि चार वटा मेसिन राखिएको छ बताइएको छ । विद्युतीय हाजिरीका लागि […]

संसदमा अब अनिवार्य विद्युतीय हाजिरी

१९ माघ, काठमाडौँ । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो । यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय […]

प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे : त्रिवि उपकुलपति बास्कोटा

१९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको आरोप लगाएका छन् । ‘हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि […]

अभिमुखीकरण तालिम दिने संस्थाले विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने

५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ । विभागकाअनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको […]

त्रिविमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

२० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पस, कार्यलय तथा निकायहरुमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने पुनःनिर्णय गरेको छ । माघ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले फागुन एक गतेदेखि हस्तलिखित हाजिरी पूर्ण रुपमा खारेज गरी विद्युत्तीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । विद्युतीय हाजिरीको व्यवस्था विपरीत […]

विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी

सिन्धुपाल्चोक– सेवालाई गुणस्तरीय बनाउन  भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।  विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन […]

अब सांसदको विद्युतीय हाजिरी

संघीय संसद्का सांसदका लागि पहिलोपटक विद्युतीय हाजिरीको व्यवस्थापन गरिएको छ । संसद् सचिवालयले राष्ट्रिय सभामा विद्युतीय हाजिरी लागू गर्न परीक्षण थालेको हो । प्रतिनिधिसभामा भने सभामुख चुनिएपछि व्यवस्थापन गरिने सचिवालयले जनाएको छ ।  सांसदले...

राष्ट्रियसभा सदस्यको विद्युतीय हाजिरी पक्का, प्रतिनिधिसभा सदस्यको अन्योल

१९ पुस, काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको हाजिरी विद्युतीय हुने भएको छ । २५ पुस बाट संघीय संसदको अधिवेशन सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको छ । त्यसका […]