सांसदहरूको विद्युतीय हाजिरी वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी

काठमाडौं, माघ २३ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो । सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताएका छन्। गएको एक वर्षमा एउटा […]