अभिमुखीकरण तालिम लिने प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी सुरक्षित राख्नू : विभाग

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान अभिमुखीकरण तालिम लिने प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी सुरक्षित राख्न तालिम प्रदायक संस्थालाई वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।  अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले प्रशिक्षार्थीहरुको विद्युतीय हाजिरी डिलिट भयो भन्ने गरेकाले त्यस्तो कार्य नगर्न विभागले सूचीत गरेको छ ।  अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ५ बमोजिम तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राख्नुपर्छ । तालिम अवधि समा...

सम्बन्धित सामग्री

अभिमुखीकरण तालिम दिने संस्थाले विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने

५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ । विभागकाअनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको […]