संयुक्त बैठक बसेर १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्छौँ : भीम आचार्य

  नवौँ महाधिवेशनदेखि तपाईंहरू माधव नेपाल समूहमा हुनुहुन्थ्यो, तर नयाँ पार्टी दर्तामा तपाईंहरूको संलग्नता देखिएन । यो अवस्थामा अहिले तपाईंहरूको परिचय के हो ? संस्थापन पक्षतिर लाग्नुभएको हो या अरू केही ? हामी...

सम्बन्धित सामग्री

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार भीम रावलसहितका दोस्रो तहका नेताहरु […] The post १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले बैठकमा पूर्वमाओवादी पनि, ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने

काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य नियुक्त गरेका पूर्वमाओवादी नेताहरु पुगेसँगै १० बुँदे सहमति कार्यान्वयन नहुने निश्चित भएको छ । बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि पुगेका छन् । उनीहरु […]

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश […]

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् । यसरी पार्टीमा फर्कन तयार […]

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालीन एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन्। माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेपछि अध्यक्ष ओलीले...

१० बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूको माग

काठमाडौं, (नेस) । नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला पार्टीका सांसदहरूले भने १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आइतबार १० सदस्यीय विघटित […]

एमाले स्थायी कमिटीः १० बुँदे सहमति कार्यान्वयन गर्ने, प्रतिपक्षमा बस्ने

एमाले स्थायी कमिटीले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले कार्यदल पनि विघटन गरेको छ। एमालेले विपक्षमा बसेर सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एमाले वरिष्ठ नेता माधवकुमार […]