१० बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूको माग

काठमाडौं, (नेस) । नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला पार्टीका सांसदहरूले भने १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आइतबार १० सदस्यीय विघटित […]