१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश […]

सम्बन्धित सामग्री

‘केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देख्छु’

२३ कात्तिक, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसँगै नेकपा एमालेमा बसेका नेताहरुमध्ये एक हुन् सुरेन्द्र पाण्डे । १० औं महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजकसमेत रहेका पाण्डे महाधिवेशनको तयारीमा व्यस्त छन् । महाधिवेशन तयारीका क्रममा दैनिक बैठक, भेलामा जुटेका उनले मंसिर दोस्रो साता हुने महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने केही बताएका छैनन् । तर […]

एमाले बैठकमा ओली–रावल भनाभन

काठमाडौँ– नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ । अध्यक्ष ओलीले शुक्रबार रुष्ट रहेका प्रभु साहलाई मनाउन उनी निकट दुईजनालाई केन्द्रीय सदस्य बनाएपछि उपाध्यक्ष रावलले त्यसको विरोध गरेका थिए । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेसमेत बताएका थिए । रावलले १० बुँदेको विषय निकालेपछि […]

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार भीम रावलसहितका दोस्रो तहका नेताहरु […] The post १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् । यसरी पार्टीमा फर्कन तयार […]

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालीन एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन्। माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेपछि अध्यक्ष ओलीले...

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

१० बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूको माग

काठमाडौं, (नेस) । नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला पार्टीका सांसदहरूले भने १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आइतबार १० सदस्यीय विघटित […]

पार्टी एकताभन्दा बाहिर जाने अनुमति कसैलाई छैन - दुवै पक्षका सांसद (एमाले)

काठमाण्डाै – नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् । आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजबु...

एमाले पार्टी एकताका लागि दवाव अभियान सुरु

काठमाडौं : नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन्।१० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन।आइतबार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन।प

‘ओली र नेपालबीच संवाद नभएसम्म पार्टी एकता असम्भव’

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु हालै पार्टी समस्या समाधान कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा एक भएका छन् । तर शीर्ष तहमा वार्ता र संवाद नभए एकता कठिन हुने उनीहरुले निष्कर्ष निकालेका छन्। शनिबार बिहान सिंहदरबारमा भेला भएका नेताहरुमध्ये नेपाल पक्षका तर्फबाट नेता गोकर्ण विष्टले […]