भोजपुरमा भूकम्पबाट क्षतिग्रस्त ८४ प्रतिशत घर पुनर्निर्माण

२४ भदौ, भोजपुर । भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय […]

सम्बन्धित सामग्री

डोटी भूकम्पपछिको पुनर्निर्माण अन्योलमा

पूर्ण रूपमा क्षतिग्रस्त साढे चार हजार र आंशिक ११ हजार घर पुनर्निर्माण सुरु हुन सकेन डोटी केन्द्रबिन्दु भएर भूकम्प गएको दुई महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माणबारे कुनै नीतिगत निर्णय लिन सकेको...

लमजुङका ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ– २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएकामध्ये लमजुङका ७५ प्रतिशत निजी घरको पुनर्निर्माण गरिएको छ । उक्त जिल्लाका साढे १० हजार निजी घरको पुनर्निर्माण कार्य सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) ले जनाएको छ । जिल्ला कार्यान्वयन इकाइका अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ […]

भारतको सहयोगमा ५० हजार निजी आवास बने

भारत सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षतिग्रस्त ५० हजार घर पुनर्निर्माण भएका छन्। गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न भएको हो।...

गण्डकी सरकारले मनाङका बाढी पीडितलाई प्रतिपरिवार २ लाख दिने

१ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल सोमबार क्षतिग्रस्त ठाउँको स्थलगत अनुगमन गर्दै राहत कार्यक्रम घोषणा गरेका हुन् । जेठ दोस्रो साता र असार १ गते आएको बाढी, पहिरोले मनाङमा ८५ […]

एक वर्षमा थप एक लाख सात हजार घर पुनर्निर्माण भए

काठमाडौं।आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३१ हजार३५९ लाभग्राही पहिचान गरिएको छ भने ४१ हजार ७३८हजारले अनुदान सम्झौता गरेका छन्।पछिल्लो एक वर्षमा ४७ हजार ३८४ ले प्रथम किस्ता, ६९ हजार १० जनाले दोस्रो र ९२हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा एक लाख सात हजार घर पुनर्निर्माण

काठमाडौं, साउन १९ । आर्थिक वर्ष २०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । मंगलबार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । त्यस्तै, ४७ हजार […]

पुनर्निर्माण गरेर घरमा ताला

भूकम्पले क्षतिग्रस्त बनाएका घर पुनर्निर्माण भए पनि दोलखाका गाउँ छाडेर सहर छिर्ने क्रम बढ्दै गएको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये दोलखा पनि एक हो। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु गोरखा भए पनि २९ गतेको भूकम्पको केन्द्रबिन्दु भने दोलखा हो। त्यसैले २९ गतेको भूकम्पले दोलखामा बढी क्षति पुगेको थियो। दोलखामा भूकम्पले क्षति पुगेका ७३ हजार घरमध्ये ६२ हजार ५९० पुनर्निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो।

दाताको सहयोगमा एक सय घर पुनर्निर्माण - Naya Patrika

विनाशकारी भूकम्पले क्षतिग्रस्त दोलखाको बैतेश्वर गाउँपालिका–३ स्थित यार्सा गाउँको पुनर्निर्माण भएको छ । दाताको सहयोगमा विद्यालय भवनसहित यार्साका ९९ घर रहेको बस्तीको पुनर्निर्माण भएको हो । बस्तीको पुनर्निर्माणमा जापानको टोकियोमा रहेका नेपाली...पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा ५० हजार घर पुनर्निर्माण हुँदै

सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मुल्यवृद्धि र कालोबजारीका बाबजुद भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले पुनर्निर्माणलाई तीव्र बनाउँदै लगेका छन्।

‘निजी आवास पुनर्निर्माण बढ्दो क्रममा’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास (घर) पुनर्निर्माण बढ्दो क्रममा रहेको जनाएको छ । प्राधिकरणले पछिल्लो नौ महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै घर पुनर्निर्माण सुरु गर्ने लाभग्राही संख्या करिब दुई लाखले वृद्धि भएको जानकारी दिएको छ ।