नारायणहिटी दरवारमा अनियमितता गर्नेलाई छाडिन्न : पर्यटन मन्त्री आले

काठमाडौं। पर्यटन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरवारमा भएको अनियमितता गर्नेलाई कारबाहि गर्ने बताएका छन्। सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले नारायणहिटी राजदरवार अन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताए। यसका साथै बतास समूहले आधिकारिक निकायबाट नक्शा पास नगरी एवं निर्माण स्वीकृति नलिइ नारायणहिटी जग्गामा नयाँ संरचना निर्माण गरेको बताए।

सम्बन्धित सामग्री

पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री  झाक्रीले दिए राजीनामा

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । […]

मेरो मागलाई मन्त्रीपरिषद्ले पनि चासो दिएनः पर्यटन मन्त्री आले

काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रीपरिषद्ले चासो नदिएको आरोप लगाएका छन्।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरेका हुन्।

मन्त्री आले फेरी पनि बिबादमा, सामाजिक सञ्जालमा राजिनामको माग

काठमाडौं । पर्यटन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाइ अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुव्र्यव्याहार गरेका सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि […] The post मन्त्री आले फेरी पनि बिबादमा, सामाजिक सञ्जालमा राजिनामको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सलमान खानको स्वागत गर्न आतुर  छौँ : मन्त्री आले

संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न’, मन्त्री आलेको भनाइ छ । उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा

नेताहरूले गर्दा हाम्रो देश बिग्रियो : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् । मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे । उनले तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न

बतासले धर्मशालामा चलाएको होटल निरिक्षण गर्न जाँदै पर्यटन मन्त्री आले

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन […]

पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको हो। कैलालीका एक उच्च प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी […]

पर्यटन मन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

धनगढी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो।सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो।गाईलाई ठक्कर दिएर अनियंत्रित भएको का

राष्ट्र निर्माणका महान नायक पृथ्वीनारायण शाह : मन्त्री, आले

काठमाडौं। संस्कृति तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन्। सोमवार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्। उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताए।

लुम्बिनीको विकासका लागि बजेटको कमी हुन दिदैनौँ : पर्यटन मन्त्री आले

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी हुन नदिने बताएका छन्। शनिवार लुम्बिनी विकास कोषको अनुगमन, निरीक्षण भ्रमणका लागि त्यहाँ पुगेका मन्त्री आलेले पहिलो गुरुयोजना अन्तर्गत ३ अर्ब ५० करोडको लगानीमा बाँकी रहेका सडक, ढल, हरियाली पार्क, विद्युतीकरण, स्वागत…