चीनको बन्दरगाह सहर निङ्गबोमा विस्फोट

साङ्घाइ । चीनको साङघाई सहरबाट दक्षिणी भागमा पर्ने बन्दरगाह सहर निङ्गबोमा रहेको एक कारखानामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको...

सम्बन्धित सामग्री

इक्वेडरमा विस्फोट : ५ जनाको मृत्यु

काठमाडौँ । क्विटो-इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।  एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री  प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरू टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए ।  देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा […]

इक्वेडरमा विस्फोट : ५ जनाको मृत्यु

क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री  प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो ल

यमनमा कारलाई लक्षित गरी गराइएको बम विस्फोटमा पत्रकार मारिए

काठमाडौँ- यमनमा कारलाई लक्षित गरी गराइएको बम आक्रमणमा परी एकजना पत्रकार मारिएका छन् । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा स्थानीय यमनी पत्रकार चढेको गाडीमा विस्फोट भएको हो । मारिनेमा स्थनीय पत्रकार साबेर नोमान अल–हैदरी रहेको जनाइएको छ । ती पत्रकार चढेको गाडीमा जडान गरिएको बमबाट एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट भएको स्थानीय सरकारी स्रोतले नाम […]

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको  भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।  आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने । अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।चटगाउँका प

युक्रेनले रुसी युद्धपोतलाई ध्वस्त पारिदियो

मस्को । रुसको नियन्त्रणमा रहेको युक्रेनको बन्दरगाह सहर बर्दिआन्सकमा एउटा रुसी युद्धपोत ध्वस्त भएको र अन्य दुईवटा जहाज क्षतिग्रस्त भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी सेनाले बिहीबार बिहानै 'ओर्स्क' नामक युद्धपोतलाई आफ्ना फौजले ध्वस्त पारेको भिडियो फुटेज पोस्ट गरेको छ । तर, कसरी सो जहाजमा विस्फोट र आगलागी भयो भन्नेबारे विस्तृत विवरण...

युक्रेनको मारिउपोलमा फेरि बम विस्फोट, रुसी सेनाद्वारा गोलाबारी

एजेन्सी । रुससँग युद्धको डर (रूस–युक्रेन संकट) बीच पूर्वी युक्रेनमा फेरि विस्फोटको आवाज सुनिएको छ । डेली मेलको रिपोर्टका अनुसार युक्रेनको बन्दरगाह सहर मारियुपोलमा बिहीबार बिहान करिब ३ः३० बजे विस्फोटको आवाज सुनिएको थियो ।

चीनको बन्दरगाह सहर निङ्गबोमा विस्फोट, दुई जनाको मृत्यु :: Pahilopost.com

साङ्घाइ :  चीनको साङघाईबाट दक्षिणी भागमा पर्ने बन्दरगाह सहर निङ्गबोमा रहेको एक कारखानामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ।  विस्फोटमा परी दर्जनौं व्यक्ति घाइते भएका छन् भने कैयौं भवन ध्वस्त भएका सञ्चारमाध्यमले जनाएका छन्। निङ्गबो सरकारका अनुसार शक्तिशाली विस्फोटको विस्तृत विवरण कारण हालसम्म पत्ता लागेको