इक्वेडरमा विस्फोट : ५ जनाको मृत्यु

क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री  प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो ल

सम्बन्धित सामग्री

पाकिस्तानमा र्‍यालीका क्रममा विस्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौं । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् । घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ […]

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विवाह भोजमा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु

भारतको राजस्थान राज्यमा विवाह भोजमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ। वेहुलाको घरबाट जन्ती निस्कनु अघि भएको यो घट्नामा ५० जना भन्दा वढि घाइते भएका छन्। राजस्थानको ...

युक्रेनको राजधानी किभमा आज ठूलाठूला विस्फोट

काठमाडौं। स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाउने एक सयजनाले निर्वाचन आयोगमा साढे तीन करोड बढी जरिवाना तिरेका छन्। मुगुको छाँयानाथ रारा–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ। बंगलादेशमा नोभेम्बर १ देखि ११ तारिखसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। युक्रेनको राजधानी किभमा धेरैवटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ।

इक्वेडरमा विस्फोट : ५ जनाको मृत्यु

काठमाडौँ । क्विटो-इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।  एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री  प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरू टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए ।  देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा […]

वंगलादेशमा एक कन्टेनरमा विष्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको एक कन्टेनरमा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा कयाैं घाइतेहरु मध्ये २० जनाको अवस्था भने गम्भीर रहेको त्यहाँका संचार माध्यमले जनाएका छन्। बंगलादेशको दक्षिण पूर्वी क्षेत्रमा रहेको सिताकुण्ड शहरमा रहेको कन्टेनरमा अग्नी नियन्त्रकको फोहोर व्यवस्थापन गर्न आगो बालेका बेला विस्फोट भएको हो । उनीहरुको शरीर ६० देखि ९० प्रतिशतसम्म […]

रुसले गर्‍यो कीभ टिभी टावरमा आक्रमण, ५ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको कीभ टीभी टावरमा आक्रमण गरेको छ। मंगलबार गरिएको उक्त मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सार्वजनिक भिडियोमा टावरमा विस्फोट र धुवाँको मुस्लो देखिएको थियो। आक्रमणपछि रुसले युक्रेनी टीभी प्रसारणहरू बन्द गर्न चेतावनी दिएको छ। रुसले युक्रेनको राजधानीमा आक्रमण गर्ने चेतावनीका बीच यो घटना…