ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली - एमाले एकता

सम्बन्धित सामग्री

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद् होः सांसद घिमिरे

नेकपा (एमाले)का सांसद वासुदेव धिमिरेसँग राससले गरेको कुराकानीमा आधारित नेपालगञ्ज, फागुन १३ । कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसदलाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ । संसदमा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन् । विश्वव्यापी रुपमै […]

प्रचण्डलाई विश्वासको मत पाउने विश्वास

काठमाडौँ : सरकारका न्युनतम साझा कार्यक्रम तय गरेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने विश्वास गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा सरकारका न्युनतम साझा कार्यक्रम तय गरेपछि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने सम्भावना बढेको हो । यसअघि अन्यौल रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति […]

एमाले अधिवेशन : कञ्चनपुरका तीन स्थानीय तहमा सर्वसम्मत, ६ मा अन्यौल

कञ्चनपुर : नेकपा(एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो।बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ। शुक्लाफाँटामा भक्तराज जोशी र लालझाडीमा ओम प्रकाश रानाको नेतत्वमा कमिटी चयन भएको छ।अन्य स्थानीय तहमा नेतृत्वका लागि आकांक्षीहरू बढी भएपछि सहमति जुट्न सकेको छैन। यद्यपि‚ मंगलबार साँझसम्म ६

अन्यौल सिर्जना गर्ने काम नगर्न भीम रावललाई विष्णु रिजालको चेतावनी

काठमाडौं, ६ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले पार्टीको देशभरि प्रायः वडा र पालिकामा अधिवेशन भैरहेको बेलामा आधारभूत तहका नेता तथा कार्यकर्ता उत्साहजनक रुपमा काममा खटिरहेको बेला केन्द्रीय तहका कुनैपनि नेताबाट कुनैपनि बहानामा अन्यौल सिर्जना गर्ने काम गर्न नहुने धारणा राखेका छन् । रिजालको टिप्पणी उपाध्यक्ष डा. भीमबहादुर रावलसँग लक्षित छ । […]

कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, बजेटमाथिकाे छलफल अन्यौल

सुर्खेत : कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि अवरूद्ध भएको छ। नेकपा एमालेका सांसदहरूको विरोध पछि १५ मिनेटमै बैठक अवरूद्ध भएको हो।दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ अधिवेशनको १५ औँ बैठक करिब ३ बजे पछि मात्रै सुरू भएको थियो। बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू रोष्टममै उभिएर विरोध जनाए।सभामुख राजबहादुर शाहीले पटकपटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि नटेरेपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे। आजको बैठकमा एमाले सांसद तथा पूर्व सामाजिक विकास मन्त्री दल

माधव नेपालपक्षीय नेताहरूले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा

आफूहरूमाथि गर्न लागिएको निस्कासनको कारवाही रोक्न माग गर्दै नेकपा एमाले झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले दायर गरेको रिट आइतवार सर्वोच्च अदालतको पेशीमा चढेको छ ।  निर्वाचन आयोग बहादुर भवन समेतलाई विपक्षी बनाएर दायर गरिएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ ।  नेपाल पक्षले दायर गरेको रिटअघि इजलासमा अन्य धेरै मुद्दा रहेकाले आइतवार नै सुनुवाइ हुने/नहुने भने अन्यौल छ ।  आफूसहितका २७ सांसदलाई स्पष्टिकरण सोधिएपछि नेता नेपालसहित ४ जना नेता  सर्वोच्च अदालत गएका थिए ।&...

सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ?

काठमान्डाैं / चुनाव अहिले नभए मंसिरमा, मंसिरमा नभए पनि अर्को वर्ष यही बेला हुन्छ नै । तर, कुन चुनाव कहिले हुने टुंगो नलाग्दा निर्वाचन आयोगमा अन्यौल छाएको छ । चैत २६ गते माओवादी छाडेर एमाले बनेका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको पद... The post सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ? appeared first on Purbeli News.