एमाले एकता जोगाउन संयम बन्न योगेश भट्टराईको आग्रह

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको सम्मान र स्वागत गर्ने बताएका छन् । तर उनले यो फैसलाबाट विचलित नहुन नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन् । संसद भित्र र बाहिर नेकपा एमाले एक ढिक्का हुने विश्वास रहेको पनि उनले उल्लेख गरेका छन् । नेता भट्टराईले लेखेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक […]