टर्किस अभिनेता अल्टनले आगामी फिल्म नेपालमा छायांकन गर्ने

काठमाडौं । पर्यटन मन्त्रालयको निम्तोमा नेपाल भ्रमणमा आइपुगेका टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले आफ्नो आगामी फिल्मलाई नेपालमा छायांकन गर्ने भएका छन् । बिहीबार बेलुका स्वदेश फर्कनुअघि पर्यटनमन्त्री प्रेम आलेले आयोजना गरेको स्वागत समारोहमा उनले आफू नेपाली आतिथ्यता र प्राकृतिक सौन्दर्यबाट मोहित भएको बताए । टर्कीका व्यवसायी र फिल्म निर्माताको समूहसँग आइपुगेका ‘बाराबारोस’ फेम्ड अभिनेता दुज्याटनले […]

सम्बन्धित सामग्री

नेपालमा छायांकन भएका हिन्दी फिल्म

आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो। नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष […]

नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् । सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । […]

नेपालमा छायांकन गरिएको ‘उचाई’ को दुई दिनको कमाई कति ?

एजेन्सी । नेपालमा छायांकन गरिएको सूरज बडजात्याद्वारा निर्देशित फिल्म ‘उचाई’ ले दुई दिनमा झण्डै साढे ५ सय करोड करोड भारतीय रुपैयाँ कमाई गरेको छ । भारतीय संचार माध्यमका अनुसार दुई दिनमा फिल्मले ५.४५ करोड आम्दानी गरेको छ । पहिलो दिनको कलेक्सन करिब १.२ करोड भारतीय रुपैयाँ गरेको थियो भने दोस्रो दिन झण्डै शतप्रतिशत बृद्धि गर्दै […]

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी […]

साउथ स्टार सुकुमारनको फिल्म ‘खलिफा’ नेपालमा छायांकन गर्ने तयारी

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार पृथ्वीराज सुकुमारनको आगामी फिल्म ‘खलिफा’को छायांकन नेपालमा समेत हुने भएको छ । केही भारतीय सञ्चारमाध्यमले नेपाल, यूएई र भारतमा फिल्म छायांकन हुने उल्लेख गरेका छन् । अभिनेता सुकुमारनको जन्मदिनको अवसर पारेर सोमबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालमा समेत फिल्म सुटिङ हुने जानकारी दिंदै कार्यकारी निर्माता जिनु अब्राहमले […]

सलमान र चिरञ्जीविको फिल्म ‘गडफादर’ छायांकन जोसमोम एयरपोर्टमा गर्ने तयारी

काठमाडौं । चिरञ्जीवि र सलमान खान स्टारर प्रतीक्षित तेलुगु फिल्म ‘गडफादर’लाई नेपालमा समेत छायांकन गर्ने तयारी भएको छ । नेपालमा छायांकन लोकेसन हेरेर कार्यकारी निर्माता उमाशंकर राजुसहितको टोली फर्किएको छ । जोमसोम विमानस्थल क्षेत्रमा लोकेसन हेरेर टोली फर्किएको जानकारी निर्माण नियन्त्रक सुरज आचार्यले दिए । यसैसाता राजुसहित लाइन प्रोड्युसर राजेन्द्र घिमिरे र निर्माण नियन्त्रक आचार्य […]

नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ- नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ । पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीन जना साथीलाई […]

छायांकन सकेर फर्कियो 'उचाइ' टोली

काठमाडौं : छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म 'उचाइ' युनिट भारत फर्किएको छ। सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको फिल्म उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो। फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए। फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ। मित्रताको कथामा रहेको भनिएको फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका

बलिउड फिल्म ‘उचाइँ’ को २५ दिनमै सकियो छायांकन

काठमाडौं, १४ कात्तिक । बलिउड फिल्म ‘उचाइँ’को नेपालमा छायांकन सकिएको छ । ४० दिनको सेड्युलसहित नेपाल आएका कलाकारको टोलीले मौसमले राम्रो साथ दिएकोले २५ दिनमै नेपालमा छायांकन प्याकअप गरेका हुन् । बुधबार नै मनाङबाट कलाकारको टोली छायांकन सकेर कलाकार र प्राविधिकको टोली काठमाडौं आइसकेको छ । भारतबाट १२५ जनाको कलाकाहरुको टोलीसहित निर्देशक सुरज बडजात्या नेपाल […]

फिल्म छायांकनका लागि बलिउडकर्मी काठमाडौंमा

कोभिड यता नेपालमा फिल्मी गतिविधि सुस्ताएको छ । सिनेमा हल ठप्प छन् । सिनेमा छायांकन, प्रदर्शनको काम प्रभावित भएका छन् । यही पृष्टभूमीमा बलिउडको फिल्म नेपालमा छायांकन हुँदैछ । फिल्म ‘उँचाई’का लागि बलिउडकर्मीहरु काठमाडौं आएका छन् । अभिनेत्री परिणीति चोपडा, अभिनेता अनुपम खेर र बोमन इरानी काठमाडौं आएका हुन् । अनुपम खेरले बिहान पशुपतिनाथ दर्शन […]