नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी […]

सम्बन्धित सामग्री

बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज, बुढेसकालमा सगरमाथा चढ्न हिँडेका साथीको कथा

काठमाडौं : नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ। सुरज बडज्यात्याको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। फिल्ममा बुढेसकालमा सगरमाथा आरोहणका लागि भारतबाट नेपाल आएका तीनजना साथीको यात्रा कथा रहेको संकेत ट्रेलरले गरेको छ। फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा देखिएका छन्।अधिकांश छायांकन नेपालको हिमाली क्षेत्रमा गरिएको फिल्मको ट्रेलरमा मुख्य कलाकारहरू नेपा