ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।

सम्बन्धित सामग्री

महेश बस्नेतको युथ फोर्स र साइबर सेना ‘अवैधानिक’

नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने भन्दै एमालेभित्रैबाट युथ फोर्स र साइबर सेनाको विरोध भएको हो । एमाले नेताले बनाएका युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता मोर्चाहरूबारे रातोपाटीमा प्रकाशित समाचार पढेपछि नेकपा एमालेका एक नेताले भने, &l

युथ फोर्स र अखिल फोर्सजस्ता ‘बाहुबली’ समूहहरू खारेज गरौँ : योगेश भट्टराई

काठमाडौं । एमाले नेता योगेश भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ गठन गरिएकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार राति फेसबुकमार्फत नेता भट्टराईले ‘युथ फोर्स’ र ‘अखिल फोर्स’ जस्ता संगठनहरू बनाएर अनेरास्ववियु र युवासंघजस्ता संगठनलाई ओझेलमा पार्न खोजिएको बताएका हुन् ।  उनले समाजमा आतंकको आभाश दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा...

युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स

काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बत

नेपाल समूहले गर्‍यो अखिल फोर्स गठन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने […]

एमालेको माधव समूहले बनायो अखिल फोर्स

३१ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनको भनाइ छ । ‘युथ फोर्सका नाममा […]

तपेन्द्रजंग शाहीको नेतृत्वमा माधव समूहको अखिल फोर्स गठन

काठमाडौं :  नेकपा एमालेका माधव कुमार नेपाल समूहले समेत अखिल फोर्स नामक संगठन गठन गरेको छ।बिहीबार एक कार्यक्रम गरी माधव समूहले शैक्षिक माफिया र अराजकता मच्चाउनेविरुद्ध परिचालन हुन अखिल फोर्स गठन गरेको जनाएको छ।भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स पुनर्गठन गरेर पछि वरिष्ठ नेता नेपाल समूहले समेत अखिल फोर्स नामक संगठन गठन गरेको हो।युवा संघले युथफोर्स पुनर्गठन गरेपछि काउन्टर दिन माधव समूहका युवाले अखिल फोर्स गठन गरेको उक्त समूहका अनेरास्ववियु

ओलीको युथ फोर्सलाई काउन्टर दिन गठन भयो माधव नेपालको अखिल फोर्स

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले काउन्टर दिन बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल ...