एमाले एक मात्र वैचारिक नेता हो : ओली

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए । अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि […]

सम्बन्धित सामग्री

देश बनाउने भिजन भएको नेता केपी ओली मात्रै हो : ई.भगवान झा (भिडियोसहित)

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता ई.भगवान झाले आफ्नो पार्टी राष्ट्रियता, स्वाधिनतामा संवेदनशिल भएको बताएका छन् । उनले एमालेमात्रै नेपाललाई आत्मनिर्भर बनाउने चिन्तन भएको पार्टी भएको समेत दाबी गरे । रिपोर्टर्स नेपालको युट्युब च्यानलबाट प्रसारित भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै झाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट भिजन […]

ओली कम्युनिष्ट होइनन्, दक्षिणपन्थी हुन् : नेता खनाल

नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनालले  एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।  आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् ।  ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै  खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले

निर्वाचन आयोगमाथि खनिए ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकार ढालेको बताएका छन् । एमालेको वैचारिक क्षमता, सुशासनका लागि गरेको काम तथा भ्रष्टाचारविरुद्ध चालेका कदम देखेर पार्टीकै नेताहरुले अरु दलसँग मिलेर सरकार ढालेको उनले बताए ।पार्टी कार्यक्रमका लागि आइतबार इलाम पुगेका अध्यक्ष ओलीले पूर्व एमाले नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित […]

एमाले वैचारिक कार्यदिशामा हिँडेन : नारायणकाजी श्रेष्ठ

महोत्तरी -  नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमाले वैचारिक कार्यदिशामा नहिँडेको आरोप लगाएका छन् ।माओवादी केन्द्र महोत्तरीको प्रथम नगरसम्मेलनलाई शुक्रबार बर्दिबासमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली कम्युनिस्ट विचारधारा र कार्यदिशाबाट विचलित…

नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

महोत्तरी- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् । माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई अँगालेको पनि आरोप लगाए । समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न  सकिने र […]

यस्तो छ प्रस्तावित संगठनात्मक स्वरुप

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। यो सहमतिका आधारमा संयोजन समितिको अर्को बैठकले कार्यदल गठन गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए । ओली र प्रचण्डबीच एकीकृत…