एमाले वैचारिक नेता पार्टी हो, शेरबहादुर जहिल्यै तिकडम गरेर प्रधानमन्त्री बने : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक नेतृत्वको पार्टी भएको बताएका छन् । जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले एमालेबाहेक अरूसँग विचार र नीति नभएको दाबी गरे । “एक मात्र वैचारिक नेता एमाले हो । जसले विचार लिएर अघि बढेको छ । सांगठनिक रूपमा लड्न आउँदा पनि स्थापित...