निर्वाचन आयोगमाथि खनिए ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकार ढालेको बताएका छन् । एमालेको वैचारिक क्षमता, सुशासनका लागि गरेको काम तथा भ्रष्टाचारविरुद्ध चालेका कदम देखेर पार्टीकै नेताहरुले अरु दलसँग मिलेर सरकार ढालेको उनले बताए ।पार्टी कार्यक्रमका लागि आइतबार इलाम पुगेका अध्यक्ष ओलीले पूर्व एमाले नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित […]

सम्बन्धित सामग्री

निर्वाचन शान्तिपूर्ण : अध्यक्ष ओली

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा भइरहेको छ, र यसै गरी […]

निर्वाचन क्षेत्रमा ओलीको व्यस्तता

एमाले अध्यक्ष केपी ओली निर्वाचन नजिकिएसँगै आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । शुक्रबार गृहजिल्ला आएका ओली झापा ३ को एउटा कार्यक्रममा सहभागी भए । त्यसपछि उनी आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको दमकमा भएको कार्यक्रममा...

ओली र निर्वाचन आयोगले संसदको ५/५ महिना कार्यकाल खाइदिए : मीन विश्वकर्मा

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले संसदको ५/५ महिना पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगले खाइदिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै सचेतक विश्‍वकर्माले भने, ‘संसदको ५ महिना पुर्वप्रधानमन्त्री (केपी शर्मा ओली)ले खाइदिए । दुई पटक भएको प्रतिनिधिसभा विघटनले ५ माहिना खाइदिएको रहेछ । फेरि निर्वाचन आयोगले […]

निर्वाचन आयोगमाथि खनिए ओली

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगमाथि खनिएका छन्। मंगलबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग कांग्रेसको इसारामा चलेको आरोप लगाएका हुन्। उनले आयोग सत्ता गठबन्धन र कांग्रेसको इसारामा चल्नुको साथै निर्वाचन विरोधि गतिविधि गरेको आरोप लगाए। निर्वाचन आयोगले कांग्रेसको चाहनाअनुसार मतपत्रको रंग हरियो बनाएको भन्दै ओलीले […]

निर्वाचन आयोगले तदारुकता देखाएको भए ओली पार्टीविहीनी हुने थिए : प्रचण्ड

१० चैत, चितवन । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ काम गरेको भए केपी शर्मा ओली पार्टीविहीन हुने बताएका छन् । तत्कालिन नेकपाको ७० प्रतिशत आफूहरुको साथमा रहेको भन्दै प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ सनाखत गरिदिएको भए ओली पार्टी विहीन हुने बताएका हुन् । चितवनको माडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा […]

एमाले अध्यक्षका लागि ओली र रावलबीच हुने नै भयो निर्वाचन

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे […]

निर्वाचन आयोगले किन बोलायो ओली र प्रचण्ड–नेपाल पक्षलाई ?

निर्वाचन आयोगले नेकपाका दुबै पक्ष (प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष) लाई संयुक्त छलफलका लागि शुक्रबार बोलाएको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका सूचना निकाल्नुअघि आयोगले नेकपाका नेताहरुसँग छलफल गर्न खोजेको हो । दल दर्ताको सूचना निकालेपछि नेकपाका दुबै पक्षले छुट्टाछुट्टै रुपमा दर्ताको प्रयत्न गर्ने र त्यसले मुठभेट निम्तिने चिन्ता आयोगलाई छ । नेकपाका दुबै पक्षले पुस ५ यता अलग–अलग ढंगले गरेका बैठक र तिनले गरेका निर्णयलाई आयोगले मान्यता दिएको छैन । कान्तिपुरमा खबर छ ।

निर्वाचन आयोगको निर्णयलाई नेकपा ओली समूहले गर्‍यो स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौं ।’ उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फु...

निर्वाचन आयोगको निर्णय : ओली समूहलाई बढी धक्का

१२ माघ, काठमाडौं । नेकपाका दुबै समूहलाई कानूनी मान्यता नदिने निर्वाचन आयोगको आइतबारको निर्णयलाई आफ्नो जीतका रुपमा केपी ओली पक्षका नेताले विश्लेषण गरेका थिए । तर, सोमबार आयोगको पत्र पढेपछि भने ओली पक्षका नेताहरु केही निराश बने । अर्कोतिर, प्रचण्ड-माधव पक्षका नेता चाहिँ आफ्नो जीत भएको भन्दै उत्साहित देखिए । आयोगले ओलीद्वारा मनोनित करिब एक […]

निर्वाचन आयोगलाई ओली समूहको पत्र, मूल पार्टी भएको दाबी पेस

नेकपाको केपी ओली समूहले मूल पार्टीको वैधानिक मान्यताका लागि दाबीसहित निर्वाचन आयोगलाई जवाफ पेस गरेको छ । ओली समूहमा रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु...