संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सबल कार्यन्वयनका लागि आसन्न निर्वाचनमा नेपाली कांग्रसले जित्नुपर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आईतवार उत्तरी गोरखाको बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेट्दै उनले भने ‘देशमा कम्युनिष्ट शासन, साम्यवाद ल्याउने चेष्टामा वामगठबन्धन लागिपरेको छ।’

सम्बन्धित सामग्री

‘अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्न चुनौति’

काठमाडौँ– नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकतावादीहरूले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौति बनेको बताएका हुन्  ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि […]

संघीयता कार्यान्वयन अध्ययन समितिको प्रतिवेदन राष्ट्रिय सभामा

काठमाडाैं । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको छ । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा सिंगो प्रशासन संयन्त्रलाई संघीय लोकतान्त्रिक शासन प्रणालीको तादाम्यता कायम गराउन आयोग गठन गर्नुपर्ने विषय मुख्य सुझावको रुपमा राखिएको छ । विशेष समितिको प्रतिवेदन […]

लोकतान्त्रिक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकताः देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकता रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए। संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा […]

कांग्रेस घोषणापत्र  कार्यान्वयन गर्न पनि प्रदीपले जित्नुपर्छ : आचार्य

कांग्रेसका नेता नरहरि आचार्यले पार्टीको घोषणापत्रलाई हुबहु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले घोषणापत्र कार्यान्वयनका लागि प्रदीप पौडेलजस्ता नेताले जित्नैपर्ने बताए ।  उनले भने, ‘कांग्रेसले...

म्यानमारमा लोकतान्त्रिक अभियन्तालाई मृत्युदण्ड दिइएको विरोधमा नेपालमा धर्ना

म्यानमारका लोकतान्त्रिक अभियन्ताहरुलाई सैनिक सरकारले मृत्युदण्ड दिएको विरोधमा नेपालमा धर्नासहित विरोध गरिएको छ । नेपाल मानव अधिकार संगठनले यू एन हाउस अगाडि आज धर्ना दिएको हो । म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको थियो । १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन । मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता क

सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले हिजो (मंगलबार) आयोजना गरेको जनसभामा उनले भने, ‘हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, […]

‘हाम्रो नमूना महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमतिमा हुने बताएका छन् । महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीको महाधिवेशन नमूना महाधिवेशन हुने दाबी गरे । उनले भने, ‘हाम्रो नमूना महाधिवेशन हुन्छ । पूर्ण लोकतान्त्रिक, उच्च समझदारी, व्यापक सहमति, सुदृढ एकता नै हाम्रो नीति हो, यसको कार्यान्वयन महाधिवेशनबाट गर्छाैं ।’

लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक : माधव नेपाल

ललितपुर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुर महनगरपालिका – २ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायको बीचमा अधिकार र कर्तव्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे […]

सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने नेकपाको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्न...