कांग्रेस घोषणापत्र  कार्यान्वयन गर्न पनि प्रदीपले जित्नुपर्छ : आचार्य

कांग्रेसका नेता नरहरि आचार्यले पार्टीको घोषणापत्रलाई हुबहु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले घोषणापत्र कार्यान्वयनका लागि प्रदीप पौडेलजस्ता नेताले जित्नैपर्ने बताए ।  उनले भने, ‘कांग्रेसले...

सम्बन्धित सामग्री

भुईं टेकेको कांग्रेस घोषणापत्र

११ वैशाख, काठमाडौं । ठूल–ठूला रुमानी सपना बाँड्ने र तीनै सपनाको उडानमार्फत भोट बटुल्ने परम्परा छोडेर नेपाली कांग्रेसले यसपटक जनता र जनजीविकाका मुद्दाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको मूल मर्म टेक्ने प्रयास गरिएको छ । कार्यान्वयन हुन नसक्ने विगतका […]

कांग्रेस घोषणापत्र : एमसीसी पास हुनु देउवा सरकारको सफलता

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ । ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी घोषणापत्रमा उल्लेख छ ।