सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ ।

सम्बन्धित सामग्री

सहज च्यालेन्जद्वारा नवीनतम ब्रान्डिङ सेवाका लागि आवेदन आव्हान

काठमाडौं : सहज च्यालेन्ज फण्डले फन्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ वा प्याकेजिङ्ग वा वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आव्हान गरेको छ। सहज च्यालेन्सले यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिने जनाएको छ।सहज च्यालेन्ज फण्डका टिम लिडर अधिश कार्कीले  ५ लाखदेखि ५० लाख रकमसम्म सहयोग गरिने बताए। उनका अनुसार प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ। उपकरण तथा मेशिनेरी खरिदका लागि भने सहज च्याल

सनराइज म्युचुअल फण्डका इकाइमा २४ माघसमम आवेदन दिन सकिने

काठमाडौं । सनराइज क्यापिटल अन्तर्गतको सनराइज म्युचुअल फण्डले १० माघदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्कासनमा ल्याएको छ । उक्त योजनामा लगानी गर्न २४ माघसम्म आवेदन दिन सकिनेछ । योजनाको कोष प्रबर्द्धकमा सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल हो । बन्दमुखी सामूहिक लगानी योजनाको इकाइ बिक्रीबाट संकलित रकमको ८५ देखि १०० प्रतिशतसम्म सेयरका लगानी गर्ने […]

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोश्रो चरण ’ का लागि आवेदन खुल्ला  गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने जानकारी दिइयो । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिलाई सम्बोधन  गर्ने समाधान प्रस्तुत गर्

सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा सहज च्यालेन्ज फण्डका लागि आवेदन खुला गरिएको हो ।

५० लाख रुपैयाँ अनुदान पाउने सहज च्यालेन्ज फण्डका लागि आवेदन माग

माघ ४, काठमाडौं । ५० लाख रुपैयाँ अनुदान पाउने सहज च्यालेञ्ज फण्डका लागि आवेदन माग गरिएको छ । कृषिजन्य आपूर्ति शृंखला तथा ढुवानीका प्रमुख समस्या र चुनौतिलाई सम्बोधन गर्ने नविनतम समाधानहरु लाई ५० लाख रुपैयाँ सम्म अनुदान दिन आवेदन माग गरिएको हो ।  सहज भनेर चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन माग गरिएको हो । माघ ४ गते भर्चुअल पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमको घोषणा गरिएको हो । प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा देखिँदै आएका प्रमुख अवरोध तथा चुनौतीहरुलाई सम्बोधन गर्न उक्त फण्ड संचालन गरिएको हो । नविनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् ।  आवेदकहरुले प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा रहेका समस्याहरुको समाधान प्रस्तुत गर्नुपर्नेछ ।  कार्यक्रमका लागि आवेदन मिति २०७८ फागुन ६ गते सम्म रहेको छ ।  सहज च्यालेन्ज फण्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख रुपैयाँ रहेको छ । जसमा सबैभन्दा ठूलो सहयोग राशी ५० लाख रुपैयाँ सम्मको हुनेछ । यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।  सहज कार्यक्रम भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीचको द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा छ ।  आईडिया स्टुडियो नेपाल नविन एवंम सृजनात्मक सोचहरुलाई उद्योगमा परीणत गर्न सहयोग गर्ने गैर-नाफामूखी संस्था हो । यसले नव उद्यमीहरुलाई सल्लाह, प्रशिक्षण, परामर्श, नेटवर्कीङ र सम्भावित व्यवसायलाई विज लगानीको अवसर पनि प्रदान गर्दै आएको छ ।

नविल म्युचुअल फण्ड–३ मा आवेदन खुल्यो

२५ भदौ, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नवील ब्यालेन्स्ड फण्ड ३ नामक आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरु आजदेखि निश्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि […]

एनआईबिएल म्युचुअल फण्डका विजेता घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्षमा योजना व्यवस्थापकले लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजना गत असार २० देखि २४ गतेसम्म आवेदन खुला गरेको थियो ।उक्त योजनाको विजेताहरुको घोषणा गोलाप्रथाद्वारा घोषणा गरिएको […]

न्युयोर्कमा बेरोजगारी विमा रकम नपाएकालाई १५ हजार ६ सय डलर, अगस्तदेखि आवेदन

न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले समेत अगस्तदेखि एक्सक्लुडेड वर्कर्स फण्डका लागि आवेदन दिन पाउने भएका छन् । यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । अगस्तभन्दा अगाडि आवेदन उपलब्ध नहुने भन्दै कुनै संस्था वा व्यक्तिले आवेदन पेश गरिदिने भन्दै […]

सनराइज ब्लुचिप फण्डका लागि आवेदन दिने म्याद आजसम्म

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने 'सनराइज ब्लुचिप फण्ड'का लागि आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म मात्र छ

कुमारी इक्विटी फण्डमा मागभन्दा ३५ प्रतिशत बढी आवेदन

यही १४ फागुनदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको कुमारी इक्विटी फण्डका लागि माग गरेभन्दा बढी आवेदन परेको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ