६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि उनको भूमिकामाथि चौतर्फी आलोचना भएको छ । गतवर्ष केपी शर्मा ओली नेतृत्वका सरकारले पेश गरेको अध्यादेश केहीबेरमै जारी गरेकी उनले यसपटक संघीय संसदका दुवै सदनबाट दुई पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक १५ दिनसम्म प्रमाणीकरण गरिनन् । उनले प्रमाणीकरण नगर्नुको कारण औपचारिक रुपमा सार्वजनिक भएको […]