देउवाकै उमेर नागरिकता र मतदाता परिचय पत्रमा फरक - फरक, मनोनयन के होला?

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेर मतदाता परिचयपत्र र नागरिकतामा फरक फरक रहेको पाइएको छ। देउवाको उमेर फरक नागरिकता र मतदाता परिचयपत्ररमा फरक हेको भन्दै उम्मेदवारी खारेजाका लागि निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको छ। वीपी कांग्रेसका उपाध्यक्षसमेत रहेका सोही क्षेत्रका उम्मेदवार कर्ण मल्लले देउवाको उम्मेदवारी खारेजका लागि उजुरी…