१० भदौ, विराटनगर । प्रदेश १ मा विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ । दल विभाजन भएको र अल्पमतमा परेको अवस्थामा नेपालको संविधानको धारा १६८ १ बमोजिमको नियुक्ति असंवैधानिक भएको उनीहरुको दावी छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई सपथग्रहण गराएपछि बसेको गठबन्धनको बैठकले नवनियुक्त मुख्यमन्त्रीको विपक्षमा बहुमत […]