प्रदेश १ साक्षर प्रदेश घोषणा

२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]

सम्बन्धित सामग्री

पहिले वडा साक्षर बनाऔं

विराटनगर महानगरपालिकाका वडाहरूमा निरक्षरहरू कति छन्, यकिन तथ्यांक वडा कार्यालयहरूमै भेटिन्न । केही दिनअघि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको समाचार आयो । साक्षर प्रदेश घोषणा भएअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत साक्षर भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कतिपय दुर्गम जिल्लाका तुलनामा सुगम भनेर चिनिएका सुनसरी र मोरङकै साक्षरता दर कम भएको वास्तविकता बाहिरिएको छ । मोरङको साक्षरता ९६.५ प्रतिशत रहेको जनाइएको छ ।

प्रदेश १ साक्षर घोषणा

माेरङ – प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज बिहीवार आयोजित कार्यक्रममा प्रदेश १ लाई साक्षर घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भइ भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयो ।  प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले देशको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृ...

प्रदेश १ साक्षर प्रदेश घाेषणा

माेरङ- प्रदेश १ साक्षर प्रदेश भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन्। बिहीबार विराटनगरमा आयोजित साक्षर प्रदेश घोषणा समारोहमा प्रदेश १ प्रदेशसभाका सभामुख भण्डारीले यस्ताे घाेषणा गरेका हुन्। २०७२ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको साक्षरता अभियानले प्रदेशको १४ जिल्लामा मूर्त रूप लिन सफल भएको उनकाे भनाइ छ। प्रदेशका सबै जिल्ला नै साक्षर भएकोमा बधाई दिँदै […]

प्रदेश १ साक्षर प्रदेश घोषणा, साक्षरता दर ९६ प्रतिशत

काठमाडाैँ : प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारी प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरमा आज एक कार्यक्रमबीच साक्षर प्रदेश घोषणा गरेका हुन्।प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७५ प्रतिशत नागरिक साक्षर भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ९९.५ प्रतिशत नागरिक साक्षर छन्। झापामा ९८ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, इलाममा ९७ प्रतिशत, पाँचथरमा ९७ प्रतिशत, खोटाङमा ९६ प्र

साक्षर प्रदेश घोषणा भयो प्रदेश नं. १

विराटनगर । प्रदेश सरकारले प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गरेको छ । प्रदेश राजधानी विराटनगरमा आज एक कार्यक्रम गरी साक्षर प्रदेश घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे ।   प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको...

अभियान थालेको १४ वर्षपछि प्रदेश १ ‘साक्षर’ घोषणा

विराटनगर - नेपाल सरकारले राष्ट्रिय साक्षरता अभियान थालेको १४ वर्षमा प्रदेश १ ‘साक्षर प्रदेश’ घोषणा भएको छ । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तरगतका १६ मध्ये सप्तरी र सिराहा जिल्ला मधेस प्रदेशतिर गएपछि प्रदेश १ का १४ जिल्लाको साक्षरता प्रतिशतका आधारमा बिहीबार बिहान आयोजिन समारोहमार्फत ‘साक्षर प्रदेश’ घो...

अभियान थालेको १४ वर्षपछि प्रदेश १ ‘साक्षर’ घोषणा

विराटनगर - नेपाल सरकारले राष्ट्रिय साक्षरता अभियान थालेको १४ वर्षमा प्रदेश १ ‘साक्षर प्रदेश’ घोषणा भएको छ । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तरगतका १६ मध्ये सप्तरी र सिराहा जिल्ला मधेस प्रदेशतिर गएपछि प्रदेश १ का १४ जिल्लाको साक्षरता प्रतिशतका आधारमा बिहीबार बिहान आयोजिन समारोहमार्फत ‘साक्षर प्रदेश’ घो...

१६ जिल्लामा भएन साक्षरता घोषणा

मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।