प्रदेश १ को नामाकरण आइतबार

काठमाडौं– प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र […]

सम्बन्धित सामग्री

‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’

प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्।...

प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा पनि प्रदेश १ ले नामाकरण गर्न सकेन

काठमाडौं । प्रदेश १ को नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन । भौगोलिक आधारमा कि जातीय आधारमा प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा दलहरूबीचको विवादका कारण नामाकरण हुन नसकेको हो । प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा समेत प्रदेश १ मा मुख्य दलहरूले प्रदेशको नामाकरणमा सहमति जुटाउन सकेका छैनन् । उनीहरुले प्रदेशको नामाकरण चालु […]

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्नुपर्ने मागसहित प्रर्दशन  (फोटोफिचर)

काठमाडौ– प्रदेश नम्बर १ लाई  लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्‍याली । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन (फोटोफिचर)

काठमाडौँ – प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौँको माइतीघर मण्डलामा र्‍याली निस्किएको छ। प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौँमा दबाब प्रदर्शन गरिएको हो।

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन

काठमाडौं, ५ साउन । प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतघर मण्डलामा र्‍याली निकालिएको छ। प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी

२७ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ को प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले […]

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए निर्णायक आन्दोलन गर्ने महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको...

प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ?

इटहरी । बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाइसक्दा प्रदेश १ ले भने अझै नामाकरण गर्न सकेको छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईकै कार्यकालमा २३ वैशाख ०७६ मा विराटनगरलाई राजधानी तोकिएपनि नामाकरण भने अझै भएको छैन । तीनपटक सत्ता परिवर्तन हुँदा पनि नामाकरण’bout अझै प्रदेश सरकार अन्यौलमा छ । सोमबार प्रदेश २ ले […] The post प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

कहिले हुन्छ प्रदेश १ को नामाकरण?

मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्।  उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]