नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ ।
नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायतका विषयमा बैठकमा छलफल हुने एक नेताले बताए ।
माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ ।