माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ १ । नेकपा (माओवादी केन्द्र)को आजको स्थायी कमिटी बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । आजको बैठकमा बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । आज बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेका बेला माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १२ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक पार्टी कार्यालय पेरीसडाँडामा बिहान ९ बजेदेखि सुरु भएको हो । आजको बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पुर्णता र पुर्वअर्थमन्त्री जनार्दन शर्माका विषयमा छलफल गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा स्थायी कमिटीको बैठक बसेको हो । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आजै प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो । थप छलफल गर्नु पर्ने भएकाले आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बैठक माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । आज पनि बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने जनाइएको छ । हिजोको […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताको विषयमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने जनाईएको छ । यसको अलावा आजको बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउनेछ । त्यस्तै, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देवेन्द्र पौडेलले जानकारी […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी द्यिएका छन् । स्थायी कमिटी बैठक हिजो नै बस्ने भनिएको थियो । तर, संसदको अधिवेशन अन्त्य भएकोले बैठक आज बस्ने भन्दै स्थगित गरिएको थियो […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, एमालेमा लागेका नेताहरूलाई पनि निम्तो

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो ।  बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । माओवादी केन्द्रले मङ्गलवारकाे बैठकका लागि एमालेमा गइसकेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र मणिचन्द्र थाप...