काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ । पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो । बैठकले सरकारको काम कारबाहीको समिक्षा गर्ने बताईएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने प्रस्ताव राख्नुभएको छ । माओवादी केन्द्र […]