जसपाका सांसद आचार्य भन्छन्, ‘सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्था कुरूप’

पोखरा : गण्डकी प्रदेशसभाको बैठकमा दुई जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि जसपाका संसदलीय दलका नेता हरिशरण आचार्यले आफ्नो धारणा सामाजिक सन्जालमा सार्वजनिक गरेका छन्।उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सांसदहरु नै सांसद खोज्न हिँड्नु परेपछि संसदीय व्यवस्थाको कुरुप’गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावको पक्षमा निर्णयक मानिएको राजमोका सांसद खिमबिक्रम शाही र एक स्वतन्त्र सांसद राजीव विक्रम शाही सम्पर्कविहीन भएका छन्। उनीहरुलाई प्रतिपक्षले तारन