एलएलबीको प्रवेश परीक्षा १७ माघमा, सिट संख्या ६००

२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरिएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो । नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा समेत लिने कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, […]

सम्बन्धित सामग्री

प्राध्यापकहरूले दिए सामूहिक राजीनामा, प्रवेश परीक्षा पुनः रोकियो

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको इन्जिनियरिङतर्फको स्नातक तहको प्रवेश परीक्षा फेरि अनिश्चित बनेको छ ।  शुल्कवृद्धिको विषयबाट सुरु विवादका कारण प्रवेश परीक्षा र फाराम भर्ने मिति रोकिँदै आए पनि सोमबारको बैठकले प्रवेश...

सिटीइभीटीको प्रवेश परीक्षा स्थगित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ । सिटीइभीटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रबार सूचना जारी गरी स्थगित गरेको हो । चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित […]

निमामा मेडिकल प्रवेश परीक्षा तयारी कक्षा

निमा पुस्तक प्रकाशनले अब मेडिकल प्रवेश परीक्षा तयारी कक्षा संचालन गरेकोे छ । चिकित्सा क्षेत्रको एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, पारामेडिकललगायतका शैक्षिक कोर्सहरूको तयारी कक्षा संचालन गरेको हो ।  विगत ३५ वर्षदेखि...

विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने

काठमाण्डाै - अबदेखि विद्यालयहरुले कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं ...

कक्षा १ मा प्रवेश परीक्षा नलिन विद्यालयहरूलाई निर्देशन

काठमाडौं : सरकारले कक्षा १ मा भर्ना गर्न इन्ट्रान्स(प्रवेश ) परीक्षा नलिन निजी तथा सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। प्रवेश परीक्षा लिँदा बालबालिकाहरूको मानसिकतामा असर पुगेको गुनासो आएपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना नै जारी गरि प्रवेश परीक्षा नलिन निर्देशन दिएको हो। बालबालिकालाई कत्रो बोझ : एक कक्षामै भर्ना हुन 'इन्ट्रान्स' !‘शिशु विकास केन्द्रको अवधारणाअनुसार स्थापना भएका मण्टेश्वरी र संस्थागत विद्यालयका

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]

मन्त्रालय भन्छ- प्रवेश परीक्षा लिन पाइँदैन, स्थानीय तह नै परीक्षाको संरक्षक !

काठमाडौं : सरकारले कक्षा १ मा निजी र सामुदायिक स्कुलले प्रवेश परीक्षा (इन्ट्रान्स) लिन नपाउने बताएको छ।तर, काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी स्कुलले स्थानीय तहकै संरक्षणमा परीक्षा लिने गरेको पाइएको छ।ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले आगामी चैतबाट नयाँ भर्ना सुरु गर्दै छ।स्कुलका अनुसार कक्षा-१ मा भर्ना हुन प्रवेश परीक्षा दिएर पास गरेपछि मात्र त्यहाँ विद्यार्थी पढ्न पाउँछन्।यसैगरी ललितपुरकै रातो बंगला स्कुलले पनि प्रवेश परीक्षा लिन्छ।रातो बंगलाका कर्मचारीका अनुसार कोभिडको बेला

डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते

चिकित्सा शिक्षा आयोगले डिएम एमसिएचका शैक्षिक कार्यक्रममा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते लिने भएको छ।

रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म

काठमान्डाैं / चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए। तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा... The post रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म appeared first on Purbeli News.

रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म

चिकित्यसा शिक्षा आयोग गत वर्षको रोकिएको मेडिकल शिक्षाको सबै प्रवेश परीक्षा असार अन्त्यसम्म सक्ने तयारीमा जुटेको छ। आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गरी असार अन्तसम्म सक्ने आयोगको तयारी रहेकोले सोहीअनुसार परीक्षा सञ्चालनका लागि सिसिएमसीमा अनुमतिको माग गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले जनाए। तर सिसिएमसीले कोरोनाको जोखिम उच्च रहेको अवस्थामा क्षेत्रीयस्तरमा परीक्षा सञ्चालनका लागि राय मागेकोले सोहीअनुसार आयोग परीक्षाको तयारीमा जुटेको बताए। तर आयोगको स्थापनाको उद्देश्यमध्ये एक व