सिटीइभीटीको प्रवेश परीक्षा स्थगित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ । सिटीइभीटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रबार सूचना जारी गरी स्थगित गरेको हो । चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित […]

सम्बन्धित सामग्री

सीटीईभीटीले भर्ना खोलेपछि प्रवेश परीक्षा स्थगित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेको जोडबलले जबरजस्ती सिट निर्धारण गरेर भर्ना खोलेपछि चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा स्थगित गराएको हो । कानुनतः सदस्य सचिवको पदावधि गइसकेपछि पनि सिट निर्धारण र भर्ना गर्न स्वीकृत […]

अवकाश भइसक्नुपर्ने सदस्य सचिवले गरे हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अवकाश भइसक्नुपर्ने सदस्य सचिव र चिकित्सा आयोगका विवादबिच सिटिइभिटीका प्रवेश परीक्षा स्थगित भएको छ । सिटिइभिटी र आयोगको कुरा नमिलेपछि अन्तिम समयमा आएर प्रवेश परीक्षा स्थगित गरिएको र स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने भएको छ । चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबिच […]

पीजीको प्रवेश परीक्षा स्थगित

काठमाडौं  । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा सरेको आयोगले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनामा एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको र अनलाइन फारम भर्ने म्याद आगामी मङ्सिर ९ गतेसम्म थप गरिएको जनाएको छ । यसअघि आयोगले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनोट एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन […]

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]

चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ।  आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगित

माघ ६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन् ।  बिहीवार परीक्षा नियन्त्रण कार्यालयको बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आइतवारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो । ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

टियुको सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखिको लागि तोकिएको बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो । शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा भने हुने जनाएको छ ।विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ' त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि.केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि. द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।'

प्रवेश परीक्षालगत्तै माघ ९ देखि त्रिविका सबै परीक्षा स्थगित

यही माघ ९ गतेदेखि हुने त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित भएको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ७ र ८ गते हुने प्रवेश परीक्षा यथावत राखी माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार शुक्रबार र शनिबार (भोलि र पर्सी) हुने …

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित

४ असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित भएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको मिति पछि सारिएको …

सीटीईभीटीको प्रवेश परीक्षा स्थगित

काठमाडौं - प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा संचालन हुने मिति र समय पछि प्रकाशित हुने पनि कार्यालयल...