भरतपुर र रेणु नै नभई भएन भन्ने अडान होइनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा भरतपुर महानगर र मेयरमा ‘रेणु दाहाल’ नै चाहिन्छ भनेर आफूले अडान नलिएको दाबी गरेका छन्।...

सम्बन्धित सामग्री

भरतपुरमा ‘रेणु’ २ सय ५५ मतले अगाडी, उपमेयरमा चित्रसेन

भरतपुर महानगरपालिकाको मेयर पदमा रोचक प्रतिस्पर्धा जारी छ। सत्तारुढ गठबन्धन दलकी उम्मेदवार माओवदी केन्द्रकी रेणु दाहाल २ सय ५५ मतले अगाडी छिन्।...

पश्चिम चितवनको साथ पाए, रेणु फेरि बन्नेछिन् मेयर

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँको अन्तिम नतिजाप्रति आम मतदाताको चासो बढ्दो छ। मेयर पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुत्री रेणु दाहाल दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्। उनी सत्तारुढ गठबन्धनकी उम्मेदवार पनि हुन्।...

भरतपुर महानगर : थोरै मतले रेणु दाहाल अगाडि

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् ।  साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् […]

रेणु दाहालको १२ मतले अग्रता

भरतपुर  : भरतपुर महानगरपालिकामा १५०३१ मत गणना हुँदा प्रमुखमा रेणु दाहालले १२ मतले अग्रता लिएकी छन्। दाहालले ५०३९ मत पाएकी छन् भने एमालेका विजय सुवेदी ५०२७ ले पाएका छन्। त्यसैगरी स्वतन्त्र जगन्नाथ पौडेलले २३५५ मत पाएका छन्। हाल वडा नं ५ को मतगणना हुँदै छ।यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६०४३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन्।

भरतपुर महानगरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । नेपाली कांग्रेसले रेणुलाई समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिएका […]

भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् । भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर […]

भरतपुर हामीलाई नै चाहिन्छ भन्ने छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरूले अडान नराखेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भरतपुर र रेणु दाहालमा आफूले अडान नलिएको दाबी गरे । उनले भने, ‘भरतपुर नै नभई भएन रेणु नै नभई भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले […]

हामीलाई भरतपुर र रेणु चाहिएको होइन, एउटा महानगर चाहिन्छ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो दललाई भरतपुर महानगरपालिका र रेणु दाहाल नै नचाहिएको स्पष्टोक्ति दिएका छन्। प्रचण्डले आफ्नी छोरीका लागि सारा गठबन्धन नै दाउमा राखिरहेको भन्दै आलोचना भइरहँदा उनले भने यसअघि जितेका आधारमा आफ्नो स्वभाविक दाबी भरतपुर रहेको तर आफूलाई देशभरिका ६ मध्ये एक महानगरपालिका दिनुपर्ने बताएका छन्। उनले […]

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिन्छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।  मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको...