भरतपुर महानगरमा विजयको अग्रता कायमै, रेणु पछ्याउँदै

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । नेपाली कांग्रेसले रेणुलाई समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिएका […]