पश्चिम चितवनको साथ पाए, रेणु फेरि बन्नेछिन् मेयर

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँको अन्तिम नतिजाप्रति आम मतदाताको चासो बढ्दो छ। मेयर पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुत्री रेणु दाहाल दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्। उनी सत्तारुढ गठबन्धनकी उम्मेदवार पनि हुन्।...