आरजुले मैदान छाडेपछि कैलाली ५ मा कांग्रेसको उम्मेदवार को ?

५ असोज, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा समानुपातिक पद्धतिमा उम्मेदवार बन्ने पक्का भएपछि नेपाली कांग्रेसमा कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार खोजी सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य आरजु आफैं उम्मेदवार हुन चाहेपछि क्षेत्र, जिल्ला हुँदै प्रदेशबाट समेत सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी थिइन् । आकांक्षी नेताहरुले दाबी समेत पेश […]

सम्बन्धित सामग्री

कैलाली ५ मा कांग्रेसका पन्तको अग्रता

काठमाडौँ,७ मँसिर । कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिनुभएको छ । अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ प्राप्त गर्नुभएको छ । […]

कैलाली ५ मा मतगणना सुरु

धनगढीः कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः३० बजेदेखि सुरु भएको हो।यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

कैलाली ५ मा चुनावी दौड : गठबन्धन र एमालेलाई स्वतन्त्रको डर

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको कैलाली–५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ...

कैलाली–५ मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

कैलाली । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएँंगै कैलालीको चुनावी माहौल तातेको छ । कैलाली–५ बाट यसपाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काग्रेंस नेता डिल्लीराज पन्त चुनावी दौडमा छन् । एमालेबाट भने नारदमुनी राना नै यसपटक पनि उम्मेदवार बनेका छन् । अर्कोतर्फ काग्रेंसले नै कारवाही गरेका पुस्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेपछि कसले बाजी […]

कैलाली- ५ का उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर- ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जनाएको छ ।

आरजुले पन्तलाई भनिन् : कैलाली–५ मा चुनाव लड्ने तयारी गर्नुस्

९ असोज, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलाली–५ मा डिल्लीराज पन्तलाई प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न आग्रह गरेकी छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आरजुसँग भेट गरेका पन्तले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए । पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका […]

कांग्रेसले आरजू राणालाई कैलाली-५ बाट उम्मेदवार बनाउने

काठमाडौं, भदौ १६ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आरजू राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उमेदवार बनाउने भएको छ । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो । त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फको उमेदवारमा […]

कैलाली-५ मा कांग्रेसबाट आरजु राणा उम्मेदवार बन्दै

कैलाली । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्य क्षतर्फ आरजुलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । बुधबार नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ को […]

कैलाली-५ बाट उम्मेदवारका लागि आरजु राणा सिफारिस

काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ । बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस […]

कैलाली–५ : दिउँसाे पुष्करनाथसँग नेताहरूकाे छलफल, साँझ आरजुकाे एकल नाम सिफारिस

अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित कांग्रेस नेतृ आरजु राणालाई यसपटक पनि कैलाली–५ बाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गर्ने तयारी गरिएको छ ।