रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले आफ्नो ग्रुपको उत्तराधिकारीको बारेमा पहिलो पटक बोलेका छन् । नयाँ पिढि नेतृत्वका लागि तयार भएको उनले बताएका छन् । उनले आकाश, इशा र अनन्तले आफूहरुले भन्दा पनि राम्रो प्रदर्शन गरिरहेको बताएका छन् ।पारिवारिक समारोहमा बोलिरहेको थिए मुकेश अम्बानीरिलायन्सको जग बसाल्ने धीरुभाई अम्बानीको जन्म दिनमा मुकेश अम्बानी एक पारिवारिक समारोहमा बोलिरहेका थिए । उनले भने, ‘युवापिढि अब नेतृत्वको भूमिका निभाउन तयार भएका छन् । अब म उत्तराधिकारीको प्रक्रियालाई तीव