मुकेश अम्बानी खल्तीमा कति पैसा बोकेर हिड्छन् ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

सम्बन्धित सामग्री

मुकेश अम्बानीका ड्राइभरको तलब कति ?

भारतीय अर्बपति मुकेश अम्बानी फोब्र्सको रियल–टाइम बिलिनियर्स इन्डेक्सअनुसार ७ अर्ब डलरका मालिक हुन् । तर, धेरैलाई उत्सुकता हुन सक्छ, यी धनाढ्य व्यक्तिका ड्राइभरको तलब भने कति होला ?  अम्बानीका ड्राइभरको तलब सुन्दा...

मुकेश अम्बानी लिभरपुल क्लब किन्ने दाैडमा - रिपाेर्ट

विश्वका आठौँ धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले इङ्लिस प्रिमियर लिगको क्लब किन्ने तयारी गरेको खबर सार्वजनिक भएको छ । अम्बानीले फेनवे स्पोर्ट्स ग्रुपले सञ्चालन गर्दै आएकाे क्लब लिभरपुल चार अर्ब युरोमा किन्ने तयारी गरेका बेलायती रिपोर्टहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । सन् २०१० देखि क्लब सम्हालेको फेनवेले यसै हप्ताको सुरुमा धेरैलाई चकित पार्दै क्लब बिक्रीका लागि खुला रहेको जनाएको थियो । अम्बानीले लिभरपुल किन्न सक्ने खबरले फुटबल क्षेत्रमा नयाँ तरङ्ग ल्...

लिभरपुल किन्ने होडमा भारतीय अर्बपति मुकेश अम्बानी

२७ कात्तिक, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् । प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप ९एफएसजी० ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् । एफएसजीले […]

मुकेश अम्बानीलाई मार्ने धम्की दिने व्यक्ति बिहारबाट पक्राउ

मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिने  एक व्यक्तिलाई मुम्बई प्रहरीले बिहारको दरभंगाबाट पक्राउ गरेको छ ।अभियुक्तको नाम राकेश कुमार मिश्र हो । मुम्बई प्रहरीका अनुसार राकेश मिश्रालाई बिहार प्रहरीको सहयोगमा राति पक्राउ गरिएको हो । राकेशलाई आईपीसीको धारा ५०६(२) र ५०७ अन्तर्गत पक्राउ गरिएको छ।बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम बनाउने धम्की दिएका थिए। यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आका

अनि मुकेश अम्बानी व्यवसायमा लागे

अंग्रेजीमा एउटा भनाइ छ– ‘प्रत्येक सफल व्यक्तिको पछाडि कुनै न कुनै पीडादायी कथा हुन्छ ।’ यसो सोचौँ त, यो हाम्रै जीवन, हाम्रै वरपर पनि लागू भइरहेको हुन सक्छ । जुन कुरा एसियाका...

एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती

भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् ।यद्यपि यी दुईबीच सम्पत्तिको अन्तर यति कम छ कि यो सूची कुनै पनि बेला फेरिन सक्छ ।दुबै सूचिमा अडानी भन्दा अगाडि अम्बानीःफोब्र्सको रियल टाइम र ब्लूमबर्गको सूचीमा मुकेश अम्बानी, भारतसमेत एसियाकै धनाढ्यको सूचीमा फर्किएका

'१ खर्ब डलरको क्लब'मा भारतीय धनाढ्य मुकेश अम्बानी

एसियाकै धनाढ्य भारतीय उद्यमी मुकेश अम्बानी विश्वको १ खर्ब डलर (१०० अर्ब)सम्पत्ति हुनेहरूको क्लबमा प्रवेश गरेका छन्।

खर्बपतिको सूचीमा उक्लिए मुकेश अम्बानी

असोज २४, नयाँदिल्ली (भारत) । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका खर्बपतिहरुको सूचीमा परेका छन् ।  एशियाकै सबैभन्दा धनी व्यक्ति अम्बानी ब्लुम्बर्गको अर्बपतिहरुको सूचीमा खर्बपति क्लबमा उक्लिएका हुुन् । यो सूचीमा पर्ने व्यक्तिको नेटवर्थ कम्तिमा पनि १ खर्ब डलर छ ।  ब्लुम्बबर्ग बिलेनियर इन्डेक्स अनुसार अम्बानीको नेटवर्थ १ खर्ब ६ अर्ब डलर रहेको छ । यस वर्षको अहिलेसम्मको अवधिमा उनको सम्पत्ति २३ अर्ब ८० करोड डलरले बढिसकेको छ ।  सो सूचीमा ११ जना व्यापारी रहेका छन् । यसमा अम्बानी सबैभन्दा पुछारमा छन् । सूचीको शीर्ष स्थानमा २ खर्ब २२ अर्ब नेटवर्थसहित अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको सीईओ एलन मस्क छन् ।  दोस्रो स्थानमा १ खर्ब ९० अर्ब ८० करोड नेटवर्थ सहित जेफ बेजोस छन् । यस सूचीमा रहेका अन्य व्यक्तिहरुमा बर्नार्ड आर्नल्ट, बिल गेट्स, ल्यारी पेज, मार्क जुकरबर्ग, सेर्गे ब्रिन, स्टिभ बाल्भर र वारेन बफेट छन् । एजेन्सी