एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती

 भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् ।यद्यपि यी दुईबीच सम्पत्तिको अन्तर यति कम छ कि यो सूची कुनै पनि बेला फेरिन सक्छ ।दुबै सूचिमा अडानी भन्दा अगाडि अम्बानीःफोब्र्सको रियल टाइम र ब्लूमबर्गको सूचीमा मुकेश अम्बानी, भारतसमेत एसियाकै धनाढ्यको सूचीमा फर्किएका

सम्बन्धित सामग्री

यी हुन् विश्वका सर्वाधिक पाँच धनी

फोर्ब्स मिडियाले मंगलबार राति विश्वका डलर अर्बपतिहरूको सूची सार्वजनिक गर्‍यो । सर्वाधिक १० धनीहरूमा क्रमशः एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नल्ट एन्ड फ्यामली, बिल गेट्स, वारेन बफेट, ल्यारी पेज, सर्गे ब्रिन, ल्यारी एलिसन, स्टिभ बलमार र मुकेश अम्बानी छन् ।

मार्क जुकरबर्ग टपटेन धनीको सूचीबाट आउट, भारतका मुकेश अम्बानी इन

काठमाडौं । फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सबैभन्दा धनीहरुको १० सर्वाधिक फोर्ब्स सूचीबाट बाहिरिएका छन् । फेसबुकको माउ कम्पनी मेटाको स्टक बजारमा गिरावटसँगै उनी १० बाट बाहिरिएर १३ औं स्थानमा झरेका छन् । फोर्ब्सले जुकरवर्गको सम्पत्तिमा कमी आएर ८०.३ बिलियन डलर कायम भएको जनाएको छ । यसैसाता फेसबुकका सक्रिय प्रयोगकर्ता घटेको सूचना सार्वजनिक भएसँगै मेटाको […]

अर्बपतिको सूचीमा मुकेश अम्बानीको स्थान खस्कियो

नयाँ दिल्ली-सेयरमा आएको गिरावटका कारण विश्वका शीर्ष १० धनीको सूचीमा भारतका सर्वाधिक धनी मुकेश अम्बानी २ स्थान ओरालो लागेका छन् । उनी अघिल्लो पाँचौ स्थानबाट सातौ स्थानमा झरेका हुन् । फोब्र्स रियल टाइम बिलिनियरको सूचीमा मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार करिब ४ अर्ब डलरले कमी आएको थियो । हाल उनको सम्पत्ति ७४.२ अर्ब डलर कायम […]

खेलका शीर्ष ५ धनाढ्यमा मुकेश अम्बानी पहिलो स्थानमा

काठमाडौं । मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोब्र्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसवर्ष भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानी उक्त सूचीको शीर्ष स्थानमा ...

मुकेश अम्बानीबारे राेचक ७ तथ्य - Naya Patrika

भारतका चर्चित उद्योगपति मुकेश अम्बानी चर्चित पत्रिका फोब्र्सको विश्वका सर्वाधिक धनी व्यक्तिमा बर्सेनि अटाउने गर्छन् । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सका निर्देशक अम्बानीको पढाइ, प्रेमजीवन, निजी महलबारे केही तथ्य: १. घरमै...पूरा पढ्नुहोस् »