जनमत पार्टीले आज उम्मेदवारको टुंगो लगाउँदै

जनकपुरधाम – आसन्न स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले आज(सोमबार) उम्मेदवारको टुंगो लगाउँदैछ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण हुने कार्यक्रम रहेको पार्टीको सचिवालयले जनाएको छ । सोमबार पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरण गरिने र वैशाख ७–८ गते वडाहरूको टिकट वितरण […]

सम्बन्धित सामग्री

सत्ता साझेदार दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्ता साझेदारदलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन्।यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका

समानुपातिक उम्मेदवारको टुंगो लगाउँदै जनमत

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारीमा जुटेको छ । काठमाडौँको सम्पर्क कार्यालयमा जारी सचिवालयको बैठकले बन्द सूची तयार गरिरहेको सो पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । प्रदेश प्रदेशबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको र सिफारिस भएको नाममा छलफल चलिरहेकाले भोलिसम्म त्यसबारे टुंगो लाग्ने उनले बताए । पार्टीका नयाँ तथा पुरानो कार्यकर्तालाई समानुपातिक उम्मेदवारमा राखिने उनले बताए । उनले भने, 'पार्टीमा कम्तीमा १० वर्ष काम गरेक

जनमत पाटीले लगायो उम्मेदवारको टुंगो

आसन्न स्थानिय तहको निर्वाचनका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार छनोट प्रक्रियाको कार्य सम्पन्न गरेको छ । सोमबार जनकपुरधामस्थित जनमत पार्टीको सचिवालयको कार्यालयमा मुलुकभरकै करिब ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको हो ।विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहेपनि एकढिक्का भएर उत्साह साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए ।सबै पालिकाको उम्मेदवार

जनमत पार्टीले वैशाख ७ गतेदेखि टिकट वितरण गर्ने

स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरणको अन्तिम तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ । वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर