सलमान खानले सिनेमाघरमा वृद्धाको आशीर्वाद लिएर जिते सबैको मन (भिडियो)

बलिउड सुपरस्टार सलमान खानलाई बिहीवार राति आफ्नो नयाँ फिल्म 'अन्तिम : द फाइनल ट्रुथ'को प्रदर्शनमा भेटिएको छ ।  फिल्म सकिएपछि सलमानले प्रशंसकहरूसँग अन्तर्क्रिया गरे र उनीहरूसँग सेल्फी पनि खिचाए ।  फिल्म हेर्न पुगेकी एक वृद्ध महिलाबाट सलमानले आशीर्वाद लिइरहेको देखियो । वृद्धाले सलमानको शिरमा थपथप गरी आशीर्वाद दिइन् अनि सलमानले मुस्कान दिए ।  विरल भयानीले उक्त क्षणको भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेपछि भाइरल भयो ।  Favorite Actor of all generations❤️ #SalmanKhan pic.twitter.com/Lc5...

सम्बन्धित सामग्री

सलमान खान नेपाल नआउने

काठमाडौं, १० जेठ । बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् । यही जेठ १४ गते नेपाल आउने चर्चा चलेपनि अन्तिममा सलमानले नेपाल यात्रा स्थगन् गरेका हुन् । उनी ‘दबंग टुर रिलोडेड’ कार्यक्रम लिएर नेपाल आउन लागेको चर्चा थियो । सलमान नेपाल आउने स्थगित् भएको जानकारी आयोजकले विज्ञप्तीमार्फत दिने बताईएको छ ।

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोज

मे २८ मा नेपाल आउँदै सलमान खान

काठमाडौँ – भारतका सुपरस्टार सलमान खान नेपाल आउने भएका छन्। नेपालमा उनको आगमनको विभिन्न कारणबारे अड्कलबाजी भईरहेको समयमा सलमान खान आफैले आफू नेपाल आउन लागेको जानकारी दिएका हुन्। नेपाल भ्रमणबारे भिडियो सन्देश सार्वजनिक गर्दै खानले आफू ‘दशंग टुर’ अन्तर्गत नेपाल आउँन लागेको बताएका छन्। उनले सन् २०२२ को मे २८ मा नेपालको दशरश रंगशालामा आउँन […]

सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलाय

नेपाल आउँदै सलमान खान

भारतीय कलाकार सलमान खान    नेपाल    आउने भएका छन् । उनलाई पर्वतारोही   निर्मल   पुर्जाले नेपाल ल्याउन लागेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका हुन् । पुर्जाले  लेखेका छन्,  सलमान  भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।' विश्व  कीर्तिमान  राख्नुभएको पुर्जाले  संसारका  चर्चित  कलाकारलाई  जुटाएर काठमाडौँमा  एक  कार्यक्रम  गर्ने  तयारी  गरेका छन् । ...

बहिनी अर्पिताको श्रीमानसँग फिल्ममा भिड्दै सलमान खान

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ को ट्रेलर रिलिज भइसकेको छ। एक्सन जनराको यो फिल्ममा सलमान प्रहरीको भूमिकामा देखिएका छन्। आयुष शर्मालाई ग्याङ्स्टारको भूमिकामा देख्न सकिन्छ। आयुष शर्मा सलमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्। सलमानले यसअघि पनि आयुषलाई लिएर फिल्म निर्माण गरेका थिए। यस फिल्ममा सलमान खान…

ट्रोलर्सको निशानामा सलमान खान

अभिनेता सलमान खान पछिल्ला केही दिनदेखि आफ्नो नयाँ फिल्म ‘टाइगर थ्री’ को सुटिङ अस्ट्रियामा गरिरहेका थिए । उनी हालै मुम्बई फर्किएका छन् । उनलाई आइतबार मुम्बई विमानस्थलमा देखिएको थियो । यहाँका केही फोटो सोसल मिडियामा भाइरल भइरहेका छन् । यी फोटोमा सलमानले ‘उल्टो मास्क’ लगाएका छन् । यसैकारण उनी ट्रोलर्सको निशानमा आएका छन् । भाइरल फोटोमा सलमान खान निलो सर्टभित्र कालो टिसर्ट र जिन्स लगाइरहेको देखिएका छन् । साथै उनले कालो रङको मास्क पनि लगाएका छन् ।उक्त मास्कमा SK लेखि

चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खान दक्षिण भारतीय फिल्ममा जोडिएका छन् । उनी दक्षिण भारतीय तेलुगु भाषाको फिल्म ‘गड फादर’मा जोडिएको त्यहाँका मिडियाले जनाएका छन् । यो फिल्ममा अब दक्षिण भारतीय सुपर स्टार चिरञ्जीवी र बलिउड अभिनेता सलमान खान हुने भएका छन् । तर, उनी कुन भूमिकामा हुने छन् भन्नेबारे खुलाइएको छैन । बलिउडका सुपर […] The post चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘टाइगर ३’ को लागि ट्रेनिंग गर्दै सलमान खान

एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै छिन् । अब भने सलमान खान यस फिल्मको तयारीमा लागेका छन् । सलमानले एउटा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियोमा उनले जिममा वर्कआउट […]

सलमान खान 'टाइगर ३' को छायांकनमा व्यस्त

एजेन्सी। भारतीय अभिनेता सलमान खान अहिले छायांकन हुन गइरहेको नयाँ चलचित्र 'टाइगर ३' मा व्यस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। मनिष शर्माको निर्देशन र आदित्य चोपडाको निर्माणमा बन्ने उक्त चलचित्रमा सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको मुख्य भुमिका छ।चलचित्रमा इमरान पाकिस्तानी आइएसआई एजेन्ट र सलमान भारतीय गुप्तचार संस्था 'रअ' एजेन्टको भुमिकामा देखिने भारतीय संञ्चार माध्यमले जनाएका छन्।