एजेन्सी, ७ साउन । बलिउड सुपरस्टार सलमान खानलाई अहिले केही प्रोजेक्टको लाइन लागेको छ । ति मध्ये एउटा हो फिल्म ‘टाइगर ३’ । यो फिल्ममा क्याट्रिना कैफ पनि सलमानसँगै देखिदै छिन् । अब भने सलमान खान यस फिल्मको तयारीमा लागेका छन् । सलमानले एउटा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । भिडियोमा उनले जिममा वर्कआउट […]