काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भइ रहेको बालुवाटार स्रोतले इमेजखबरलाई जानकारी दिएको […]