दाङ : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले माओवादीविना यो देश नचल्ने दाबी गरेका छन्।बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो दाबी गरेका हुन्।उनले भने, ‘अहिले पनि माओवादीहरूलाई सिध्याउन चाहन्छन्। माओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्व पनि छन्। माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्। त्यो कहिले पनि पछाडि फर्किदैन। माओवादी नभए यो देश चल्दैन।’त्यस्तै उनले प्रधानमन्त्री शेरबह