काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन ६० प्रतिशत सफल भएको बताएका छन्। उनले बैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताए।
‘गठबन्धनले गरेको निर्णय अनुसार सयुक्त रुपमा जाँदैछौं। घोराहीमा पनि संयुक्त रुपमा मनोनयन हुँदैछ। ६० प्रतिशत गठबन्धन सफल भएको छ,’ महराले भने, ‘कहिँ पार्टी भित्रै कहिँ…