दाङ, पुस २९ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच गठबन्धन मुलुकको स्वाधिनता र संविधान रक्षाका लागि भएको बताउनुभएको छ । यो गठबन्धन आगामी निर्वाचनसम्मै जारी रहने बताउनुभयो । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को कार्यालय शुभारम्भ गर्दै महराले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न […]