जोनसनद्वारा बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

एजेन्सी, २७ मङ्सिर। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्। उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन।’ त्यसैले उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई […]

सम्बन्धित सामग्री

बेलायतमा तीनजनाको डिएनए भएको शिशुको जन्म

बेलायतमा तीनजनाको डिएनए सहित शिशुको जन्म भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले घोषणा गरेका छन् । तीन जनाको डिएनएसहित शिशुको जन्म बेलायतमा पहिलो घटना हो । धेरैजसो शिशुको डिएनए आमाबाबुबाट आउँछ, तर लगभग ०.१ प्रतिशत अर्को महिला दाताबाट आउँछ । बेलायतमा भने हालसम्म तीनजनाको डिएनएसहित पाँच बच्चा जन्मिएको पनि बताइएको छ । यो उन्नत प्रविधिको विकासपछि आमाबाबुबाट …

बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज

लन्डन । बेलायतको प्रधामन्त्रीको रुपमा बोरिस जोनसनको उत्तराधिकारी आज (सोमवार) घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुदैछ । शुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि […] The post बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बेलायतमा उच्च तापक्रमका कारण राष्ट्रिय संकट घोषणा

काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर, योर्कलगायतका क्षेत्रमा सोमबार र मंगलबार तापक्रम ४१ डिग्रीमाथि पुग्ने भन्दै सर्वसाधारणका लागि सचेत रहन चेतावनी दिएकाे […]

बेलायतमा ओमिक्रोन आपतकाल घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गर्नुभएको छ ।आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ । ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्‍याइएको केही घण्टापछि नै जोनसनले ओमिक्रोन आपतकाल …

ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

काठमाडौँ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए । बेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशङ्का नभएको भन्दै समयमै सतर्कता […]

बेलायतमा ओमिक्रोनका संक्रमित बढ्न थालेपछि आपतकाल घोषणा

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।

बेलायतमा २४ करोड पाउन्ड लगानी गर्दै सिरम इन्डिया

एजेन्सी। सिरम इन्स्टिच्युट अफ इन्डियाले भ्याक्सिन कारोबार विस्तार गर्न बेलायतमा २४ करोड पाउन्ड लगानी गर्ने भएको छ। बेलायती प्रधानमन्त्री कार्यालयले एक अर्ब पाउन्डको भारत-ब्रिटेन व्यापार संवर्द्धन साझेदारीअन्तर्गत यो घोषणा गरेको हो। यसबाट बेलायतमा साढे ६ हजार नयाँ रोजगारी सिर्जना हुनेछ। भारतको पुणेस्थित सिरम कम्पनीका साथै २० वटा भारतीय कम्पनीले बेलायतमा स्वास्थ्य, बायोटेक तथा सफ्टवेयरमा लगानी गर्ने घोषणा गरेका छन्।

कोरोनाको नयाँ स्वरूप : बेलायतमा डेढ महिना लकडाउन

कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा सोमबारदेखि डेढ महिना लकडाउनको घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले २०२१ मार्चसम्म कडा लकडाउन भएको घोषणा गरेका हुन् । उनले सबैलाई लकडाउन अवधिमा...

बेलायतमा पुन: लकडाउनको घोषणा

कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेकोले देशव्यापी लकडाउन गरिएको बताएका छन्। उनले नागरिकलाई घरैमा बस्न आग्रह गरेका छन्। योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास र  मेडिकल सहायता बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।